१६ चैत्र २०८०, शुक्रबार
Header

पेट्रोल डिजेलको मूल्य बृद्वि


प्रकाशित: विहिवार, १९ बैशाख २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले शुक्रवार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मुल्य बढाएको छ । 


पेट्रोलमा १ रुपियाँ ५० पैसा बढाएर प्रति लिटर १११.५० पैसा भएको छ भने डिजेल र मट्टितेलमा १/१ रुपियाँ बढाएर ९८ रुपियाँ कायम गरेको छ । 


हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको नेपाल आयाल निगमले जनाएको छ । 


पछिल्लो १०÷१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको उनको भनाइ छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD