८ बैशाख २०८१, शनिबार
Header

पेट्रोलियम पदार्थको मूल्य बृद्धि


प्रकाशित: आईतवार, ३२ श्रावण २०७७, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्वि गरेको छ । 


निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको हो । 


नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD