१५ बैशाख २०८१, शनिबार
Header

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन 


प्रकाशित: विहिवार, २१ पुस २०७९, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन ।


प्रधानमन्त्री दाहालले मूल्य समायोजन गरी मूल्य घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको हो । 


प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण मूल्य समायोजन गर्न प्रम दाहाले निर्देशन दिएको हो । 


यस अघि भारतबाट तेलको मूल्य बढेर आएपनि नेपाल आयाल निगमले पुरानै मूल्यलाई कायम राखेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD