१२ बैशाख २०८१, बुधबार
Header

पेट्रोलबम विस्फोटनमा परि मेलसियमा एक नेपाली घाईते


प्रकाशित: शुक्रवार, ३१ साउन २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । पेट्रोलबम विस्फोटनमा परि शुक्रवार विहान मेलसियमा एक नेपाली घाईते भएका छन । 


तनम डनौ कोताको आवासीय भवनमा बिहान ४ः४१ बजे भएको विस्फोटमा घाईते नेपालीको परिचय खुलाईएको छैन । 


मलेसियाको स्ट्रेट्स टाइम्सका अनुसार घाइते नेपाली उक्त आवासीय भवनमा सुरक्षा गार्डका रुपमा कार्यरत छ । 


उनको हात र शरीरको पछाडिको भाग करिब १० प्रतिशत जलेको छ । उनलाई त्यही पुगेर स्वास्थ्यकर्मीले उपचार गरेका छन ।


विस्फोटनबारे क्वालालम्पुर फायर एन्ड रेस्क्यु अपरेशनका प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD