११ बैशाख २०८१, मंगलबार
Header

पेट्रोलको भाउ बढ्यो


प्रकाशित: सोमबार, १६ मंसिर २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थका भाउ बढाएको छ । 


निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।


निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको हो । 


अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD