४ जेठ २०८२, शनिबार
Header

पूर्व सञ्चारमन्त्री प्रदीप नेपालको निधन


प्रकाशित: मंगलवार, २३ बैशाख २०८२, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । पुर्व सञ्चारमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ ।


नेता नेपालको मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको हो । 


लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित उनी रोगले शिथिल बनाउँदै लगेपछि राजनीतिबाट निष्क्रिय बनेका थिए ।


उनी २०१० सालमा जन्मिएका नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्री बनेका थिए । त्यसपछि शिक्षा मन्त्री भएका थिए ।

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex