७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पूर्व मन्त्री जोशी भ्रष्टाचारी ठहर, ९ महिना जेल सजाय


प्रकाशित: आइतवार, १३ साउन २०८१, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेका छन । 


जोशीलाई आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो ।


यसअघि विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex