१६ चैत्र २०८०, शुक्रबार
Header

पूर्वमिस नेपाल उषा खड्गीको डिभोर्स


प्रकाशित: आईतबार, २ चैत्र २०७६, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गीले श्रीमान जिपी जिपी तिमल्सिनासँग डिभोर्स गरेकी छिन । 


१७ बर्ष अघि प्रेम विवाहमा बाँधिएका उनीहरुविच डिभोर्ष भएको खड्गीले ईमेज च्यानलसँगको एक अन्र्तवार्तामा बताएकी छिन ।


खड्गीले अन्तरवार्ताको दुई भिडियो क्लिप फेसबुक पोष्ट गरी बैवाहिक जीवन समापन भएको सार्वजनिक गरेकी हुन । 


फेसबुकको पोष्टमा उनले विवाह गरेको १७ वर्षपछि पनि आफूले शारिरिक र मानसिक दुव्र्यवहार भोग्नुपर्छ भने त्यसलाई निरन्तरता दिनुको कुनै आधार नभएकोले विवाहको बैधानिकता समापन गरेकी जनाएकी छिन । 


आफू र आफ्ना सन्तानको अधिकारको लागि लड्ने समेत उक्त पोष्टमा उल्लेख गरेकी छिन । उनले शनिवार पोष्ट गरेको उक्त क्लिपमा निकै भावुक हुँदै बोल्दा बोल्दै रोएकी पनि छिन । 


उनी मिस नेपाल– २००० को ताज विजेता हुन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD