३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पूर्वमन्त्री तथा कांग्रेस नेता ताम्राकारको निधन


प्रकाशित: मंगलवार, १० बैशाख २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौँ ।  पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता रामकृष्ण ताम्राकारको मंगलवार निधन भएको छ । 


बैशाख ३ गतेबाट अल्का अस्पताल भर्ना भएका नेता ताम्राकारको उपचारको निधन भएको नेपाली कांग्रेसले जनाएको छ । 


७५ बर्षीय नेता ताम्राकारलाई केही दिन अघि निमोनिया बढेपछि अस्पताल भर्ना गरिएको थियो । 


ताम्राकार पूर्व स्वास्थ्य र उद्योग, बाणिज्य तथा आपूर्ति रहेका थिए पार्टीको ११ औँ महाधिवेशनपछि कोषाध्यक्षको भूमिका निर्वाह गरेका थिए । 


भैरहवा सिद्धार्थनगर निवासी ताम्राकार काठमाडौँमा बस्दै आउनुभएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex