१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन


प्रकाशित: मंगलवार, ३ पुष २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको मंगलावर विहान मृत्यु भएको परिवारजनले सञ्चारमाध्यमलाई जानकारी दिएको छ । 


९३ बर्षको उमेरमा डा. गिरीको आफ्नै निवास बुढानिलकण्ठमा निधन भएको छ । 


राजनीतिज्ञ समेत रहेका उनी पञ्चायती कालका प्रधानमन्त्री एवं तत्कालिन शाही सरकार ज्ञानेन्द्र शाहको पालोमा मन्त्रिपरिषद्को उपाध्यक्ष समेत रहेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex