१६ चैत्र २०८०, शुक्रबार
Header

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरे काष्ठमण्डपको अवलोकन (फोटो फिचर)


प्रकाशित: शुक्रवार, ३ मंसिर २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । पुननिर्माणको अन्तिम चरणमा पुगेको काष्ठमण्डपको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार अवलोकन गरेका छन । 


धर्मपत्नी राधिका शाक्यसँग विहान काष्ठमण्डप अवलोकनको लागि पुगेका ओली पुननिर्माणबारे पुननिर्माण समितिका अध्यक्ष तथा प्रदेश सभा सदस्य राजेश शाक्यसँग जानकारी लिएका थिए । 


पूर्व प्रम ओलीले अवलोकनपछि काष्ठमण्डप पुननिर्माणबारे सम्बोधन समेत गरेका थिए । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD