३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पूर्वडिआईजीद्धारा सशस्त्र हवल्दारमाथि दुर्व्यवहार


प्रकाशित: सोमबार, १६ असार २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल प्रहरीको पुर्वडिआईजी बिजयराज भट्टले सशस्त्र प्रहरीको हवल्दार शालिकराम सुवेदीमाथि दुर्व्यवहार गरेका छन । 


सोमबार विहान पशुपति मन्दिर दर्शनका बेला प्रहरी हवल्दार सुवेतीमाथि दुर्व्यवहार गरेको हो । 


दशनार्थीको लाइन मिलाउने क्रममा पुर्वडिआइजी भट्ट र हवल्दार सुवेदीविच भनाभन भएपछि सुवेदीमाथि माथि दुर्व्यवहार भएको हो । 


यता गौशला प्रहरीले भने सामान्य विवादमात्र भएको दाबी गरेका छन । सुवेदीले सशस्त्र प्रहरीको माथिल्लो निकायमा आफूमाथि दुर्व्यवहार भएको खवर गरेका थिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex