१९ बैशाख २०८१, बुधबार
Header

पुरानो ब्यानर नहटाएकोमा महानगरले तिरायो ५० हजार जरिवाना 


प्रकाशित: विहिवार, ४ माघ २०८०, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । आकाशे पुलमा राखेको ब्यानर लामो समयसम्म नहटाएपछि काठमाडौं महानगरले एक विज्ञापन कम्पनीलाई जरिवाना तिराएको छ ।


महानगरपालिकाले ब्यानर राखेर पुरानो हुँदासम्म नहटाएको भन्दै विज्ञापन गर्ने कम्पनी इनोभेटिव कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना गरेको हो । 


पुलमा विज्ञापनका लागि लगाएको ब्यानर राख्ने निश्चित समयमा हटाउने तथा फोहोर हुन नदिने प्रतिवद्धता विपरित देखिएपछि जरिवाना गरिएको महानगर प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD