१२ बैशाख २०८१, बुधबार
Header

पुतलीसडकमा धमाधम ढल निर्माण ! (फोटो फिचर)


प्रकाशित: आईतवार, १४ बैशाख २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको पुतलीसडकमा यतिखेर ढलको लागि होमपाईप हाल्ने काम धमाधम भईरहेको छ । 


लकडाउनको समयलाई सदुपयोग गरी ढल निर्माणको कार्यलाई तिव्रता दिएको देखिन्छ । सामन्य दिनमा यो कार्य गर्न कठिन हुने भएकोेले लकडाउन उपयुक्त भएको हो । 


वर्षा याममा सो क्षेत्रमा ढल जाम भएर सडकभरी पानी जम्मा हुने समस्या लामो समयदेखि रहि आएको छ । 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD