५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

पुतलीसडकबाट जुवाडेहरु पक्राउ


प्रकाशित: आईतबार, २० जेठ २०७५, १३ः५० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । जुवातास खेल्ने र खेलाउने पक्राउ अभियानमा लागेका प्रहरीले काठमाडौंको पुतलीसडकबाट जुवाडेहरु पक्राउ गरेको छ ।

 
काठमाडौ महानगरपालिका–२९ पुतली सडकस्थित सुनसरी ग्वालाडी घर भएका ४८ बर्षीय राम चौधरीले संचालन गरेको मोटरसाइकल पार्किङ स्थल भित्र जुवातास खेलिरहेका चौधरी सहित ८ जनालाई नगद ८ हजार ८० रुपैयाँ र ३ बुक तास सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex