१३ बैशाख २०८१, बिहिबार
Header

पुटिनले आफू सन् २०३६ सम्म राष्ट्रपति बन्ने कानुनमा हस्ताक्षर गरे


प्रकाशित: मंगलवार, २४ चैत्र २०७७, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू सन २०३६ सम्म राष्ट्रपति बन्ने कानुनमा हस्ताक्षर गरेका छन ।

यो कानुन गत महिना दुबै सदनबाट पारित भएपछि पटिनले क्रेमलिनमै राष्ट्रपति भएर बस्ने कानुनमा हस्ताक्षर गरेका हुन । 


पुटिनको हालको कार्यकायल सन् कार्यकाल २०२४ मा सकिँदै छ । ६८ वर्षीय पुटिन यो कानुनले ८३ वर्षको हुँदासम्म कार्यकारी भएर बस्न पाउने छन । 


यसअघि पनि उनी दुई पटक राष्ट्रपति भइसकेका छन । आलोचकहरूले संवैधानिक कू भनेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD