१५ चैत्र २०८०, बिहिबार
Header

पाहाँचह्रे जात्रा आजदेखि ३ दिनसम्म यी स्थानहरुमा मनाईन्छ


प्रकाशित: सोमवार, ६ चैत्र २०७९, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंका नेवाः समुदायले मनाईने विभिन्न चाडपर्वहरु मध्ये पाहाँचह्रे पनि विशेष पर्व हो । 


यस पर्वमा पाहुनालाई निमन्त्रणा गरेर मनाईने यो चाँड ३ दिनसम्म मनाईन्छ । 


पहिलो दिन बिहानै अधिकांश मानिसहरु सहरका विभिन्न गणेश, भैरव र अजिमाका मन्दिरमा पुग्छन भने राती शिव र आफना कुलदेवताको पूजा–आराधना गरी मौसममा पाइने मनोरञ्जनात्मक खाना खानेकुरा खाने चलन रहि आएको छ ।


आजबाट सुरु भएको यो पर्व अन्तिम दिन असनमा खट जुदाईने परम्परा रहेको छ । यस दिन असनको डवलीमा पहेंलो टोपी, रातो र निलो टोपी लगाएका समूहरु एक आपसमा भेला भई जात्रा मनाउने गर्दछ । 


वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी तीन दिदीबहिनीको भेटघाटको रुपमा यो न्हि जात्रा मनाउने गरिन्छ । 



जात्रा तालिका 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD