४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पाल्पामा जिप दुर्घट्ना एक बालकको मृत्यु, ७ घाईते


प्रकाशित: सोमबार, ३ मंसिर २०७५, ०८ः५० बजे
- महानगरखबर

काठमाडौं । सोमबार विहान पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप सोमबार अनियन्त्रण भई दुर्घट्ना हुँदा एक बालकको मृत्यु भएको छ भने सात जना घाइते भएका प्रहरीले जनाएको छ । 


दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको छ भने अन्य ७ घाईतेहरुको मिसन अस्पताल पाल्पामा उपचार भईरहेको छ । 


उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । लु२च ५०३५ नंको जिप बाग्लुङको बरेङ्ग गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex