१५ बैशाख २०८१, शनिबार
Header

पारस खड्का बने महिन्द्रा गाडीका ब्राण्ड एम्बेसडर


प्रकाशित: बुधवार, १४ फागुन २०७६, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली क्रिकेटर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान पारख खड्का महिन्द्रा गाडीका ब्राण्ड एम्बेसडर बनेका छन ।


महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले क्रिकेटर खड्कालाई बुधवार एक कार्यक्रमविच  नियुक्त गरेको हो । 


एम्बेसडर बनेसँगै खड्काले  कम्पनीको महिन्द्राको महिन्द्राको एक्सयुभी ३०० चढ्न सुरु गरेका छन । उक्त गाडीको मूल्य ५० लाख ७५ हजार रहेको छ । 


पारसलाई अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गाडीको चावी हस्तानतरण गरे ।


यसअघि पारस यही समूहको डिस्ट्रिब्युटरसिप रहेको मोटरसाइकलको पनि ब्राण्ड प्रबद्र्धक थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD