काठमाडौं । बैंकिक कसुरका फरार अभियुक्त मुलपानीबाट पक्राउ परेको छ ।
बुधवार उच्च अदालत, पाटनबाट बुधबार फरार रामबोल खड्कालाई प्रहरीले पक्राउ गरेको हारे । बैंकिङ कसुर सम्बन्धी मुद्दाका अभियुक्त खड्का अदालतमा म्याद थप गर्नका लागि लगिएका वेला शौचालयबाट भागेका थिए ।
उनलाई महानगरिय प्रहरी परिसर टेकु ल्याउने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लाखौं रुपैयाँ ऋण भएपछि पीडितको घेराबन्दीमा पर्ने भएकाले भागेको खड्काले बयान दिएका छन ।
Categorized in समाज