२५ बैशाख २०८१, मंगलबार
Header

पाटनमा आजबाट श्वेतकाली १२ बर्षे देवीनाच सुरु


प्रकाशित: बुधवार, १८ पुस २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको पाटन दरवारमा बुधवारबाट नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) १२ बर्षे देवी नाच सुरु भएको छ ।


आज साँझ ५ बजे पुल्चोकबाट देवीनाच सवारी गरी करिब ८ बजे राती कात्ति डवलीमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । 


आजै डवली प्रवेशपछि करिब राती ९ बजेदेखि १ बजेसम्म पहिलो चरणको देविनाच प्रदर्शन सम्पन्न हुनेछ । 


भोलि विहिवार विहान ६ बजेबाट देविनाच आरम्भ गरी दिनभर प्रदर्शन भएपछि राती ९ बजे नाचका सबै कार्य सम्पन्न गरी विश्राम गर्ने देवीनाच समारोह समितिले जनाएको छ ।

 
त्यसैरी, पुस २० गते शुक्रवार विहान समापन (क्षमा पुजा) सकिएपछि करिब १ बजे लायकुबाट फिर्ती प्रस्थान गरी सम्पूर्ण कार्यक्रम समापन समितिले बताए । 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD