१३ बैशाख २०८१, बिहिबार
Header

पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार


प्रकाशित: विहिवार, १७ कातिक २०७९, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।


बीबीसी हिन्दुका अनुसार पूर्वप्रधानमन्त्री तथा तथा पीटीआई अध्यक्ष सवार कन्टेनरमा आक्रमणकारीले गोली हानेका थिए । 


गुजरावालाको अल्लाहवाला चोक नजिकै भएको सो आक्रमण परि खान घाईते भएको पीटीआई नेता डा.याशमिन राशिदले बताएका छन । 


सो आक्रमणपरी सांसद फैसल जावेद समेत घाईते भएको बीवीसी हिन्दीले उल्लेख गरेको छ । सो घट्नमा ३/४ जना संदिग्ध व्यक्तिहरु रहेकोमा एक जनालाई सुरक्षकर्मीले नियन्त्रणमा लिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD