१५ बैशाख २०८१, शनिबार
Header

पाँचसय बढि कोरोना संक्रमित भएका सहरी क्षेत्रमा निषेधाज्ञा गर्न सिफारिस


प्रकाशित: आईतवार, १२ बैशाख २०७८, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । पाँचसय भन्दा बढि संक्रमित भएका सहरी क्षेत्रमा निषेधाज्ञा गर्न सीसीएमसीले सिफारिस गरेको छ । 


आईतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नषेधाज्ञा गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो ।


बैठकले शहरी क्षेत्रमा ५०० भन्दा  र पहाडी जिल्लामा २०० बढि सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD