७ बैशाख २०८१, शुक्रबार
Header

पहिलो मात्रा खोप लिन आउनेलाई कोभिडसिल्ड दिनु 


प्रकाशित: विहिवार, ६ माघ २०७८, १२ः०५ बजे
- महानगरखवर

काठमाडौं । स्वास्थ्य सेवा विगभाले पहिलो मात्राको खोप लिन आउनेलाई कोभिडसिल्ड र एस्ट्राजेनिक खोप दिन भनेको छ ।  


चाईनिज खोप भेरोसिल खोपको मौज्दात कम भएको जनाउँदै सो व्यवस्था गर्न स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको हो । 


भेरोसिल खोपको मौज्दात देशैभर न्यून भएको विभागले जनाएको छ । पहिलो मात्रा लगाउन आउनेहरुलाई कोभिसिल्ड खोप दिने निर्णय बुधबार विभागले गरिसकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD