२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध


प्रकाशित: शनिबार, १९ साउन २०७५, ०९ः५७ बजे
- महानगरखबर

काठमाडौं । पहिरो खस्दा नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा फेरी सडक अवरुद्ध हुन पुगेको हो ।

 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजे खसेको पहिरोले सडक अवरुद्ध भएपनि खोल्न कार्य भईरहेको स्थानीय ट्राफिक प्रहरीले बताएका छन् । 


पहिरोले चितवनबाट काठमाडौँ र पोखरा जाने तथा काठमाडौँ र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।  


यसअघि साउन १७ गते पनि सोही ठाउँमा पहिरो खसेर पाँच घण्टा सडक रोकिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika