३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पहिरोले घर पुरिँदा भोजपुरमा आमासहित दुई छोरा बेपत्ता


प्रकाशित: शनिवार, २८ असार २०७६, ११ः१२ बजे
- महानगरखवर

भोजपुर । पहिरोले घर पुरिँदा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका एकै परिवारमा आमा र दुई जना छोराहरु वेपत्ता भएका छन । 


शनिबार बिहान घरमाथि पहिरो खस्दा ३५ वर्षीया मनकुमारी राई तथा उनका दुई छोराहरु १७ वर्षीय शिव कुमार र १५ वर्षीय शक्तिकुमार बेपत्ता भएको प्रहरीले जनाएको छ । 


प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेको तर लागातार पहिरो गईरहँदा कठिनाई भएको बताएको छ । अहिले उद्धारका लागि मानेभन्जाङ प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex