३ जेठ २०८१, बिहिबार
Header

पहिरोले घर पुरिँदा काठमाडौंको तारकेश्वरमा बाबु–छोरीको मृत्यु


प्रकाशित: आइतवार, २१ साउन २०८०, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । शनिवार राती बेलुका ९ बजेतिर काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु छोरीको मृत्यु भएको छ ।


प्रहरीका अनुसार तारकेश्वर नगरपालिका वडा – ५ सिथत रहेको चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्दै अएका ४१ बर्षिय गणेश तामाङ र उनको १५ बर्षिया छोरी आश्मा तामाङको निधन भएको हो ।


सो दुर्घट्नमा भने गणेशको श्रीमति सञ्जु तामांग भने घर बारिह भएको कारणले बाचेकी प्रहरीले बताएको छ । उनीरुको स्थायी घर भने नुवाकोट हो । 


मृतक बाबु–छोरीको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD