५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

पहिरोमा परेर एकै परिवारको ३ जनाको मृत्यु


प्रकाशित: बिहिबार, २८ असार २०७५, १०ः४८ बजे
- महानगरखबर

भक्तपुर । पहिरोमा परेर चाँगुनारायण नगरपालिका–७ मझुवा बागेहिटीमा एकै परिवारको ३ जनाको निधन भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार मृत्यु हुनेमा  ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र नातिनी २ वर्षीय सम्पदा लामाको मृत्यु भएको छ ।


पहिरो घरपछाडिबाट खसेको प्रहरीको भनाई छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex