११ बैशाख २०८१, मंगलबार
Header

पशुपति मन्दिरको सम्पती सार्वजनिक गरियो


प्रकाशित: बुधवार, २२ जेठ २०७६, १८ः०० बज
- महानगरखवर

काठमाडौं । पशुपति मन्दिरको सम्पती बिवरण बुधवार सार्वजनिक गरिएको छ । 


पशुपति क्षेत्र विकास कोषको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन समितिले पत्रकार सम्मेलन मन्दिरको सम्पती विवरण बारे जानकारी दिएको छ । 


पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कोषमा एक अर्ब २९ करोड नगद, ९ किलोग्राम सुन र तीन सय १६ किलोग्राम चाँदी रहेको छ । 


कोषका सदस्य सचिव प्रदीप ढकालले कोषको स्वामित्वमा १८ हजार तीन सय ४२ रोपनी जग्गा रहेको छ । 


कोषले २०१९ सालदेखि २०७५ सालसम्मको विवरण सार्वजनिक गरेको हो । 


हिन्दुधर्मालम्बीहरुको महान आस्थाका केन्द्र पशुपतिमा देश तथा विदेशबाट ठुलो संख्यामा भक्तजनहरु दर्शनका लागि आउने गर्दछन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD