१७ बैशाख २०८१, सोमबार
Header

पशुपति क्षेत्र विकास कोषका एकसय बढी सल्लाहकार खारेज


प्रकाशित: बुधवार, ४ पुस २०८०, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा राजसंस्थाका पालादेखि विभिन्न समयमा नियुक्त भएका एकसय बढि सल्लाकारलाई खारेज गरिएको छ ।

 
विकास कोषकको बुधबार बसेको बैठकले विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय गरेको हो । 


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयका अनुसार बैठकले राजसंस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका १०० बढी सल्लाहकार खारेज गरेको छ । 


त्यसैगरी, बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्माण गर्ने समेत निर्णय गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD