५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

पशुपतिनाथ क्षेत्रमा रहेका पुजा समाग्री बेच्ने पसलहरु सारिने


प्रकाशित: मंगलवार, २४ पुुस २०८०, १८ः२० बजे 
- महानगरखबर

काठमाडौं । पशुपतिनाथ मन्दिर दर्शनको लागि राखिएको पुजा समाग्रीहरुको साना पसलहरु सारिने भएको छ ।


पशुपति विकास कोष र काठमाडौं महानगरपालिका–८ को समन्वयनमा उक्त साना पसलहरू हटाइ नयाँ ठाउँमा व्यवस्थापन गर्ने तयारी भईरहेको छ ।


वडाध्यक्ष आशामान संगतका अनुसार वनकाली क्षेत्रमा सडक निर्माणको काम हुने हुँदा उक्त पसलहरू हटाइ नयाँ ठाउँमा व्यवस्थापन गर्ने काम भइरहेको छ ।  


वनकाली क्षेत्रमा सञ्चालन भइरहेका १५२ वटा पसल अब पुरानो वनकाली धर्मशाला अघिको बाटोमा रहने छ । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika