११ बैशाख २०८१, मंगलबार
Header

पशुपतिनाथमा एक साधुमाथि खुकुरी प्रहार


प्रकाशित: सोमवार, ११ असोज २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । 


महानगरीय प्रहरी परिसर अनुसार साधु सन्तोष बाबा खुकरी प्रहारबाट घाईते भएका छन । उनीमाथि सोमबार विहान साढे ५ बजे खुकुरी प्रहार भएको हो ।


बाबाको वीर अस्पतालमा उपचार भइरहेको तथा हाल खतरामुक्त रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जनाएको छ ।


उनलाई विहान शौचालय जाने क्रममा साधुलाई एकजनाले पेटमा खुकुरी हानिएको बताएको छ । 


घटनामा संलग्नताको आशंकामा १२ जना पक्राउ गरेर अनुसन्धानमा ल्याएको प्रहरीले बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD