४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पर्सामा पेस्तोल सहित एक पक्राउ


प्रकाशित: बुधबार, २४ असाेज, २०७५,०२ः ०० बजे
- महानगरखबर

सुगौली गाउँपालिका फरदवा भलुई खोलाको बाँधबाट सोही ठाउँ बस्ने २५ वर्षीय मनोज पासवानलाई मेड इन यूएसए लेखेको १ थान पेस्तोल सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex