१५ चैत्र २०८०, बिहिबार
Header

पर्खाल भत्किँदा नैकाप कलंकीमा दुई जनाको मृत्यु


प्रकाशित: बुधवार, १९ जेठ २०७८, १४ः५० बजे
- महानगरखवर

काठमाडौं । ढुंगाको पर्खाल भत्किँदा काठमाडौंको नैकाप कंकालीमा २ जनाको मृत्यु भएको छ ।


काठमाडौको चन्द्रागिरि नगरपालिका–१३ स्थित सो दुर्घट्नमा मृत्यु हुनेहरुमा उदयपुरको बेलुवा–८ की ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिका–९ का २० वर्षीय टेकबहादुर चेपाङ रहेको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार सो पर्खाल भत्किँदा उदयपुरको कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङको गल्छी गाउँपालिका–२ का १८ वर्षीय हरि घले घाइते भएका छन । 


उनीहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । प्लटिङको जमिनमा ढुंगाको पर्खाल लगाउने क्रमममा बुधबार बिहान एक्कासी उनीहरुमाथि पर्खाल खसेको प्रहरीले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD