६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

परिवर्तन उल्टिने खतराः प्रधानमन्त्री दाहाल


प्रकाशित: शुक्रवार, १ बैशाख २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहालले आन्दोलनबाट प्राप्त भएको उपलब्धि उल्टिने खतरा रहेको बताएका छन । 


शनिवार मओवादी पार्टी कार्यलय पेरिसडाँमा पार्टी नेता तथा कार्यकर्ताहरुसँगको भेटघाटमा दाहालले सो कुरा बताएका हुन । 

 


उनलेसंविधान सभामै उल्लेख भइसकेका र आत्मसात गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको सुनाए ।


अहिले अवस्था सहज नभएकोले सबैले आफ्नो कर्तव्य र जिम्मेवारी बोधका सथा जनतासँग जानु पर्नेमा जोड दिन नेता तथा कार्यकर्ताहरुलाई उनले सुुझाव दिए ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex