१३ बैशाख २०८१, बिहिबार
Header

पत्रकार रत्न ‘मन’ को वँय् सू ? नाटकको विमोचन


प्रकाशित: बुधवार, १६ पुष २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । पत्रकार रत्न ‘मन’द्वारा लिखित नाटक ‘वँय् सू ?’ (बौलाह को) मंगलवार एक कार्यक्रविच सार्वजनिक गरिएको छ । 


मेरो साप्ताहिकको सहयोगमा प्रकाशित उक्त नाटक विमोचन कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बिमोचन गरेका थिए ।  


काठमाडौंको स्वयम्भू ब्याँकेटमा आयोजित सो विमोचन कार्यक्रममा नेवाः मिडिया क्लबका अध्यक्ष सन्तकुमार महर्जनले पुस्तकको समालोचना गरेका थिए । 


कार्यक्रममा नाटक लेखकका आमा रत्नदेवी महर्जन, बुवा भाईककाजी महर्जन, वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन, १५ वडा अध्यक्ष ईश्वरमान डंगोलको उपस्थिीती रहेको थियो ।


त्यसै गरी नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य  र काठमाडौ जिल्ला अध्यक्ष अरबिन्द मान सिंहको सहभागिता रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD