७ बैशाख २०८१, शुक्रबार
Header

पत्रकार अयजबाबु सिवाकोटीलाई सुरक्षा थ्रेट


प्रकाशित: विहिवार, १६ असोज २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरासँग जोडिएको यौन दुव्र्यवहारको समाचार ब्रेकिङ गर्ने पत्रकार अजयबाबु सिवाकोटीलाई सुरक्षा थ्रेट देखिएको छ ।


प्रहरीका अनुसार पत्रकार सिवाकोटीको सुरक्षाको विषयलाई लिएर निगरानी बढाएको छ । चर्चामा रहेको यस घट्नाले सुरक्षा थ्रेट हुन सक्ने भन्दै निगरानी बढाएको प्रहरीको भनाई छ । 


पत्रकार सिवाकोटी र उनकी पत्नीलाई विभिन्न अज्ञात फोन नम्बरहरुबाट कल आईरहेको र केही व्यक्तिरुले आफूमाथि आक्रमण गर्ने योजना बारे सुचना थाहा पाएको सिवाकोटीले प्रहरीलाई बताएका थिए । 


हाम्रा कुरा डटकममा अनलाईनका सम्पादक सिवाकोटीले महरा काण्डको भिडियो रिपोर्टसहित प्रकाशन गरेपछि महरा विवादित बनेका थिए । 


महराले मंगलवार सभामूख पदबाट राजीनमा दिएका लगतै रोशनीले यौन दुव्र्यवहारको आरोप गलत भएको भन्दै कुरा फेरेपछि पत्रकार सिवाकोटीमाथि असुरक्षा खतरा बढेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD