८ बैशाख २०८१, शनिबार
Header

पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य


प्रकाशित: आईतवार, १९ बैशाख २०७८, १०ः०० बजे
- महानगरखवर

काठमाडौँ । निषेधाज्ञामा रिपोर्टिङका लागि खटिएका पत्रकारहरुलाई सुचना विभाग कार्ड अनिवार्य गरिएको छ  । 


कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको प्रेस कार्ड हुनेले मात्र रिपोर्टिङ गर्न पाउने निर्णय गरेपछि यो अनिवार्य भएका हो । 


यस अघि मिडिया हाउनसका कार्डले पनि रिपोटिङ गर्न पाउने छुट दिएको थियो । तर मिडिया हाउसको कार्ड दुरुपयोग हुने संभावना अति देखिएपछि सीसीएमसीले सो निर्णय गरेको हो । 


सरकारले उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञाको आदेश जारी गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD