१६ चैत्र २०८०, शुक्रबार
Header

पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि


प्रकाशित: बुधवार, २१ पुस २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । एकै दिन ४३५ जनामा कोरानो भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


पछिल्लो २४ घण्टामा  ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।


हाल मुलुकभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५,२२५ रहेको छ भने जसमध्ये ४,८५२ जना होम आइसोलेसनमा छन ।


२३९ जनाले पछिल्लो २४ घण्टामा कोरोना जितेका छन । मृत्यु भने शुन्य रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD