८ बैशाख २०८१, शनिबार
Header

पचली भैरवको जात्रा सुरु (फोटो फिचर) 


प्रकाशित: बुधवार, २०७७ कात्तिक ५ गते, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । टेकुको पचलीस्थित मन्दिरमा रहेको पचली भैरवको मूर्तिलाई खटमा राखेर टेकुबाट नगर परिक्रमा गराएको छ । 


पचली भैरवलाई बुधबार बसन्तपुरस्थित हनुमानढोकामा ल्याइएको हो । बसन्तपुरमा पचली भैरवलाई जीवित देवी कुमारीसँग भेट गराइएको छ ।


पचली भैरवलाई कुमारीको बाबु मानिन्छ ।


पचली भैरवसँगै अजिमा र गणेशलाई पनि बसन्तपुर ल्याइएको छ । पचली भैरवलाई बोक्नेहरुले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), भारइजर र मास्क लगाएका थिए ।


कोरोनाको कारण जात्रा पर्वहरु प्रभावित वन्न पुगेको छ । 

 

 

 

 



तस्वीरहरुः रमेश शाक्य/महानगरखवर
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD