७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पक्राउ परेका सांसद शर्माको आईएस्सीको प्रमाणपत्र नक्कली भएको आशंका


प्रकाशित: विहिवार, २५ साउन २०८०, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्माको आईएस्सी उतीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको बुझिएको छ । 


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार शर्माले एमबीबीएस अध्ययनका लागि पेश गरेको आईएस्सीको प्रमाणपत्र नक्कली हो । 


उनले भारतको कलेजबाट ल्याएको प्रमाणपत्र नक्कली भएको प्रहरीको दाबी छ । कलेजमा आइएस्सी उतिर्ण रेकर्ड नभेटिएको प्रहरीको भनाई छ । 


यो प्रकरणमा प्रहरीले सुनिल शर्मासँगै डा. रञ्जितकुमार यादव र डा. अमित चौधरी पनि पक्राउ परेका छन ।


शर्मा मोरङ क्षेत्र नं. ३ का निर्वाचित प्रतिनिधिसभा सांसद हुन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex