७ बैशाख २०८१, शुक्रबार
Header

पकिस्तानमा आत्मघाती बम विस्फोट, २० जनाको मृत्यु


प्रकाशित: शुक्रवार, २० फागुन २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं ।  शुक्रबार पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा आत्मघाती बिस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।


बीवीसी हिन्दीका अनुसार सो घट्नामा परि दर्जनौ घाईते भएको छ । आक्रमण शिया मस्जिदमा बम धमाका भएको जनाएको छ । 


सो स्थानलाई सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएको छ र घाईतेहरुको उद्धार अयिभान जारी रहेको बीवीसी हिन्दीले बताएको छ । 


आक्रमणकारीले मस्जिदको पहिलो गेटमा रहेको सुरक्षाकर्मीहरुलाई बनाएर आक्रमण गर्ने क्रममा एक प्रहरी कन्सेटेवलको मृत्यु भएको छने एक आक्रमणकारीको पनि मृत्यु भएको छ । 


पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिस्फोट निन्दा गरेका छन ।  


तस्वीरः वीवीसी  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD