१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

न्हुँद, तिहारको अवसरमा काठमाडौं महानगर कांग्रेस कार्यसमितिको चियापान 


प्रकाशित: शनिवार, १० कात्तिक २०८१, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । तिहार, नेपाल संवत् ११४५ न्हुँद तथा छठको अवसरमा नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिले शुभकामना तथा चियापा कार्यक्रम गरेको छ ।


शनिवार बागबजारमा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा शुभकामना कार्यक्रम गरेको कार्यसमितिका सचिव सुशन बैद्यले जानकारी दिए । 


सो अवसरमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, कांग्रेस सांसद उदय शम्शेर राणा, रामकुमार केसीलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

 


त्यसैगरी, काठमाडौं वडा– २७ का वडा अध्यक्ष भाईराम खड्गी, वडा १७ का अध्यक्ष तथा महानगर प्रवक्ता नविन मानन्धर लगायतको सहभागिता रहेको थियो । 


कार्यक्रम कार्यसमिति सभापति निलकाजी शाक्यको नेतृत्वतमा सम्पन्न भएको थियो ।

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex