५ बैशाख २०८१, बुधबार
Header

न्यूरोडको प्यूखामा आगलागी


प्रकाशित: आईतवार, ४ जेठ २०७७, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । आज दिउँसो न्यूरोडको प्यूखास्थित एक पाँच तले घरमा आगलागी भएको छ । 


प्रहरीका अनुसार घरबाहिर रहेको बिजुलीको तार सर्ट भएर भएको आगलागीको कारण घरको भुइँतलामा रहेको जुत्ता र झोला पसल, दोस्रो तलामा रहेको खेलकुद सामग्री पसल र त्यसमाथिका तलामा रहेका कपडा पसलमा क्षति पुगेको छ । 


काठमाडौं महानगरपालिका, जुद्ध वारुण यन्त्रलगायतका दमकलको सहायतमा नियन्त्रणमा लिइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD