१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

न्यूरोडको पाकोमा स्मार्ट सेन्टर खुल्यो


प्रकाशित: आईतबार, १५ असोज २०७५, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुका लागि थप सेवा सुविधा प्रदान गर्न न्यूरोड पाकोमा स्मार्ट सेन्टर खोलेको छ । 


स्मार्ट सेन्टरको स्मार्ट टेलिकमका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले उद्वघाटन गरेका छन् । 


सेन्टरबाट आफ्ना सेवा तथा उत्पादनहरुको विस्तृत जानकारी दिनुका साथै ग्राहकहरुलाई गुणस्तरीय सेवाप्रति सहज पहुँच दिने टेलिकमले जनाएको छ । 


कम्पनीले आफ्ना ग्राहक वर्गका लागि आकर्षक दरमा डाटा प्याकहरु, अन्तर्राष्ट्रिय दुरसञ्चार सेवा, भ्वाइस तथा एसएमएस प्याकहरु प्रदान गर्दै आएको जानकारी दिएको छ ।


त्यसैरी, स्मार्टले काठमाडौं र पोखरामा फोरजी सेवा प्रदान गर्दै आएको छ । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex