३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

न्युरोडमा संसदनै लुटिएपछि ...


प्रकाशित: आईतबार, २६ साउन २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रदेश नं. ३ का सांसद भावना सुवेदी न्यूरोडमा लुटिएकी छिन । 


सडकमा हिडिरहेको अवस्था अज्ञात व्यक्ति आएर पर्स लिएर भागेको सांसद सुवेदीसँगै रहेकी सावित्री आचार्यले बताएका छन । 


आचार्यका अनुसार पर्समा ७ हजार र केही महत्वपूर्ण कागपत्र थियो । पर्स लुट्ने व्यक्तिको हुलिया चिन्न नसकेको उनले बताईन । 


पर्स लुटेर ती व्यक्ति बेपत्ता भएको र वरपर सोधपुछ गरेपनि पत्ता लाग्न नसकेको आचार्यको भनाई छ । 


नेकपाका सांसाद रहेकी सुदेवी चितवनबाट समानुपाति संसाद हुन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex