२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

न्युरोडको खिचापोखरीमा आगलागी


प्रकाशित: सोमवार, २९ फागुन २०७९, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं न्यूरोड खिचापोखरीमा आगलागी भएको छ ।


साँझपख खिचापोखरीस्थित पशुपति प्लाजा नजिकैको एक विल्डिंगमा आगलागी भएको हो । 


स्थानीय, महानगरका दमल, प्रहरीको प्रयासमा आगलागी नियन्त्रण भईसकेको काठमाडौं महानगरपालिका वडा २२ का अध्यक्ष चिनिकाजी महर्जनले बताएका छन । 


आगलागीको कारण थाहा हुन सकेको छैन ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex