काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले काठमाडौंमा हुने न्यायिक सम्मेलनमा भाग लिन ७५३ वटै न्यायिक समितिका पदाधिकारीहरुलाई निमन्त्रणा गरेकी छिन ।
आगामी चैत्र १५ र १६ गते हुने न्यायिक समितिको राष्ट्रिय सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेकी हुन ।
कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा हुने सो सम्मेलनमा एक जना प्रतिनिधि सहभागितका सुनिश्चितताको लागि पत्राचार गरिएको उप्रमुख डंगोलले जानकारी दिईन ।
सो सम्मेलनमा सहभागीको लागि फागुन ३० गते अघीनै प्रतिनिधिको नाम ईमेल फअवगमअष्बअियmmष्ततभ२नmबष्।िअयm मा पठाई दिन आग्रह गरिएको छ ।
सम्मेलनमा सहभागीलाई खाना र खाजाको पनि व्यवस्था गरिएको छ ।
Categorized in स्थानिय