११ बैशाख २०८१, मंगलबार
Header

न्यान्सीको नेसनल कस्टयुम र स्वीमुटमा आकर्षक प्रस्तुती


प्रकाशित: सोमवार, २६ मंसिर २०७९, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी मिस इन्टरनेसनलको ग्राण्ड फिनालेमा नेपालको प्रतिनिधित्व गरी मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्गीले प्रस्तुती दिएका छन ।


उनले नेसनल कस्ट्युम र स्वीमसुट दुवै पहिरनमा आकर्षक प्रस्तुती दिएकी छन । 


मंगलबार यस वर्षको मिस इन्टरनेसनलको ग्राण्ड फिनाले हुँदैछ । संसारका ६६ मुलुकका सुन्दरीले विश्व प्रतिष्ठित पेजेन्टको ताजका लागि प्रतिस्पर्धा गर्दैछन ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD