१३ भाद्र २०८३, शनिबार
Header

नेविसंघले मूल्यबृद्धि विरुद्ध आन्दोलन चर्काउने


प्रकाशित: विहिबार, २४ जेठ २०७५, १०ः०६ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलिय पदार्थको मूल्यबृद्धि विरुद्ध आन्दोलन चर्काउने भएको छ ।


बुधबार नेविसंघले आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।

 
नेविसंघका सभापति नैनसिंह महरले जनताको ढाँड सेक्ने गरी गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन् ।


सरकारले मूल्य समायोजनको नाममा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेपछि केही दिन अघि आन्दोलन सुरु गरेको थियो ।

 
जेठ १९ गते राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा ३ रुपैयाँका दरले भाउ बढाएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex